ताजा अपडेट »

फेरि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बने रवि लामिछाने

आइतबार, १५ माघ २०७९, १७ : ०३
26 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । केन्द्रीय समितिको बैठकले उनलाई सभापतिमा पुन: चयन गरेको हो ।

सर्वोच्च अदालतले नागरिकता विवादमा दोषी ठहराएसँगै लामिछानेको सांसद, मन्त्री र पार्टी सभापति पद गुमेको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।