१२ चैत्र २०७९, आईतवार

Mar 26, 2023

बुटवल । पछिल्लो समयका अत्यान्त ब्यस्थ चर्चित गितकार संगितकार ,गायक श्रीधर अधिकारी र चर्चित गायिका शान्ति श्रि परियारको आवाजमा कपालै कोरि बजारमा आएको , गितमा शब्द संगित श्रीधरले नै गरेका छन् ।

गितमा पछिल्लो समयमा अत्यान्तै चर्चमा रहेको सुदुरपश्चिमेलि चेलि मिस पबि र कमेडि च्याम्पियनका चर्चित हास्यकलाकार मेक्सम गौडेल,चर्चित नायक रोबिन पोखरेल,चर्चित टिकटकर तथा बाल कलाकार अकेशा पोखरेल,चर्चित मोडल एलिसा बास्तोलाको अभिन्य रहेको छ ,गितलाई लोकआधुनिक शैलिमा अत्यान्तै मिठो क्मपोज श्रिधरले गरेको छन्।

गितमा माया प्रेमका कुरा लाई जोड दिएर बनाईएको छ ,गितको छायँकन बिबेक बिकले गरेका छन्,भने सम्पादन पदम सुबेदि र रंग सम्योजन मिलन बिश्वकार्माले गरेका छन् भने गितको निर्देशन जेरी भन्डारिले गरेका छन् ।गित अकेशा युटुब च्यानल मार्फत बजारमा आएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी