ताजा अपडेट »

तस्बिरमा प्रतिनिधिसभा बैठक

मंगलबार, २६ पुस २०७९, १६ : १९
10 Shares

काठमाडौं, २८ पुस । प्रतिनिधिसभाको बैठक जारी छ । जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमाथि दलीय धारणा राख्ने क्रम चलिरहेको छ । 

प्रधानमन्त्री प्रचण्डसहित दलका शीर्षनेताहरुले आ-आफ्नो धारणा राखिसकेका छन् । उनीहरुले देशको विकास र समृद्धिमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । यसका लागि भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन र सर्वसुलभ सरकारी सेवा आवश्यकता रहेको उनीहरुको जोड छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।