Mar 31, 2023
काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।
२७ माघ २०७९
९ माघ २०७९
२८ पुष २०७९
११ पुष २०७९
प्रतिकृया दिनुहोस्