ताजा अपडेट »

चुनावी समीक्षा गर्दै माओवादी केन्द्र

शनिबार, १७ मंसिर २०७९, ११ : २६
6 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनावी समीक्षा गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेसँगै माओवादीले चुनावी समीक्षा गर्ने भएको हो । 

त्यसका लागि कोटेश्वरस्थित पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक आज दिँउसो ३ बजे बस्ने सचिव गणेश साहले जानकारी दिए ।

बैठकमा आम निर्वाचनको समीक्षा, नयाँ सरकार गठनलगायतका विषयमा छलफल हुनेछ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।