ताजा अपडेट »

बारा १ (२) मा मधेस प्रदेशका सभामुख सरोज यादव पुनः निर्वाचित

शुक्रबार, ०९ मंसिर २०७९, ०८ : २४
14 Shares

बारा । बारा क्षेत्र नम्बर १ प्रदेशसभा (२) मा बहालवाला सभामुख समेत रहेका जसपाका सरोजकुमार यादव पुनः विजयी भएका छन् । 

जनता समाजवादी पार्टी नेपालका उम्मेदवार यादवले का‌ंग्रेसका नागेन्द्रप्रसाद साह कानुलाई ४ हजार ८८७ मतान्तरले हराए । यादवले १५ हजार ९२७ मत प्राप्त गर्दा  कानुले ११ हजार ४० मत पाए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।