ताजा अपडेट »

छठ पर्वको तयारी (फोटो फिचर)

शुक्रबार, ११ कार्तिक २०७९, १७ : ५०
7 Shares

काठमाडौं । मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरु भएको छ । 

छठपर्वको तयारी सुरु भएसँगै धमाधाम घाट बनाउन थालिएको छ । ५२० वटा घाट निर्माण हुने र पुजा गर्ने ब्यक्तिसँग छठ पुजा समितिले १५ सयका दरले रकम लिने जनाएको छ । घाट बनाउन १७/१८ लाख खर्च हुने छठ समितिले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।