ताजा अपडेट »

अपराधि पत्ता लगाउने ‘फौजी कुकुर’को कलाकौशल (फोटोफिचर)

सोमबार, ०७ कार्तिक २०७९, १३ : ५६
32 Shares
सोमबार, ०७ कार्तिक २०७९
32 Shares

काठमाडौं । घरघरमा आज (सोमबार) कुकुर तिहार मनाइँदै छ । कुकुरको पूजा गर्दै मिठोमिठो खानेकुरा खान दिएर गरी सोमबार कुकुर तिहार मनाइँदैछ । यही क्रममा अपराधि पत्ता लगाउन प्रयोग गरिने ‘फौजी कुकुर’को पनि पूजा गरिएको छ ।

नेपाल प्रहरीको महाराजगञ्जस्थित केनाइन महाशाखाले अपराधि पत्ता लगाउने कुकुरको पूजाआरधाना गर्दै विभिन्न कलाकौशल प्रस्तुत गर्न लगाएर कुकुर तिहार मनाएको छ । केनाइन महाशाखाले कुकुरलाई तालिम दिने गरेको छ । महाशाखाले दिएको तालिमका आधारमा कुकुरले अपराधि पत्ता लगाउने गरेको छ । महाशाखाका अनुसार हाल ९३ वटा तालिमप्राप्त कुकुर छन् । 

 

Avatar
Avatar
Avatar
Avatar
Avatar
Avatar
Avatar
Avatar
Avatar
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।