ताजा अपडेट »

विश्व पाेलियाे उन्मुलन दिवस, भैरहवामा प्रभातफेरी (फाेटाे फिचर)

सोमबार, ०७ कार्तिक २०७९, ११ : ०१
17 Shares

भैरहवा ।  विश्व पाेलियाे उन्मुलन दिवसकाे अवसरमा साेमबार भैरहवामा सचेतनामुलक प्रभातफेरी निकालिएकाे छ । राेटरी र राेट्र्रयाक्ट क्लबहरूकाे आयाेजनामा विगत ४० वर्षदेखि याे अभियान विश्वभरि चल्दै आएकाे छ ।

Avatar
Avatar
Avatar
Avatar
Avatar
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।