ताजा अपडेट »

तिहार लागेर फुल फुलेको हो की फुल फुलेर तिहार लागेको हो ? (फोटोफिचर)

सोमबार, ३१ असोज २०७९, १३ : ५५
32 Shares

भक्तपुरको गुन्डु र आसपासको क्षेत्रमा फूलेका मखमली र सयपत्री फुल । तिहार नजिकिएसँगै यसरी ढकमक्क फुल फुलेर गाउँ बस्ती निकै मनमोहक बनेको छ । भक्तपुर र ललितपुरका फुल खेती गर्ने किसानले हरेक वर्ष तिहारमा मखमली र सयपत्री बेचेर मनग्गे आम्दानी गर्ने गरेका छन् । यद्यपि, भारतीय बजारबाट सस्तोमा फुल आउँदा मर्का परेको उनीहरूको भनाइ छ । 

Avatar
Avatar
Avatar
Avatar
Avatar
Avatar
Avatar
Avatar
Avatar
Avatar
Avatar
Avatar
Avatar
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।