ताजा अपडेट »

नेताहरुको चुनावी चाप, जनताको सराय नाच (फोटो फिचर)

आइतबार, २३ असोज २०७९, १८ : ४९
39 Shares

गुल्मी । दशैं लगत्तै मंसिर ४ गतेको चुनावी सरगर्मी छ । आजै निर्वाचनको प्रतक्ष्यतर्फको उम्मेद्वारी दर्ता थियो । एकातर्फ दशैंको रौनक अर्कोतर्फ चुनावको चहल–पहल । जनतालाई दशैंको माहौलकै बीच नेतालाई भने चुनावले छोइसकेको छ ।
गुल्मीमा पनि आइतबार एकातर्फ उम्मेद्वारीका लागि नेता, कार्यकर्ताको दौडधुप देखियो भने अर्कोतर्फ दशैंको पूर्णिमाको अवसरमा सराय नाँच्ने र हेर्ने जनताहरुको रमाइलो ।-तस्वीर प्रेम सुनार

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।