२४ जेष्ठ २०८०, बुधबार

Jun 7, 2023

मंसिर ११,

Advertisement

ग्लोबल आवाज

बुटवल । रोट्रयाक्ट क्लव अफ बुटवल डाउनटाउनको आयोजनामा बुटवलमा जारी प्रथम जिल्ला स्तरिय मावि जिल्ला स्तरिय प्रतियोगीताको उपाधि न्यू होराइजन माविले जितेको छ । मंगलबार साँझ भएको फाईनल प्रतिस्पर्धामा पामिर एकेडमी र एपेक्स द्धितिय भएका छन् । प्रतियोगीतामा तृतिय कालिका मानवज्ञान मावि भएको छ ।

प्रतियोगीतामा २० वटा विद्यालयका २ सय ५० जना खेलाडीहरु सहभागी थिए । प्रतियोगीताको समापन कार्यक्रममा बुटवल उपमानगरपालिका उप प्रमुख गुमादेवी आचार्य, क्लवका अध्यक्ष मधु भट्राई, क्लवका पुर्व अध्यक्ष जिवन अधिकारी, बालकृष्ण पाण्डे, जनक दमासे, ब्याड मिन्टन क्लवका अध्यक्ष रमेश थापा, सचिव सम्भु भटराई क्लवका सचिव शौरव भुषाल लगाएतले बोलेका थिए ।

कार्यक्रम संयोजक महेश खनालका अनुसार क्लवले पहिलो पटक आयोजना गरिएको प्रतियोगीतालाई आगामी दिनमा समेत निरन्तरता दिने जानकारी दिए । प्रतियोगीतामा विजेताहरुलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने