६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

मंसिर ११,

Advertisement

ग्लोबल आवाज

बुटवल । रोट्रयाक्ट क्लव अफ बुटवल डाउनटाउनको आयोजनामा बुटवलमा जारी प्रथम जिल्ला स्तरिय मावि जिल्ला स्तरिय प्रतियोगीताको उपाधि न्यू होराइजन माविले जितेको छ । मंगलबार साँझ भएको फाईनल प्रतिस्पर्धामा पामिर एकेडमी र एपेक्स द्धितिय भएका छन् । प्रतियोगीतामा तृतिय कालिका मानवज्ञान मावि भएको छ ।

प्रतियोगीतामा २० वटा विद्यालयका २ सय ५० जना खेलाडीहरु सहभागी थिए । प्रतियोगीताको समापन कार्यक्रममा बुटवल उपमानगरपालिका उप प्रमुख गुमादेवी आचार्य, क्लवका अध्यक्ष मधु भट्राई, क्लवका पुर्व अध्यक्ष जिवन अधिकारी, बालकृष्ण पाण्डे, जनक दमासे, ब्याड मिन्टन क्लवका अध्यक्ष रमेश थापा, सचिव सम्भु भटराई क्लवका सचिव शौरव भुषाल लगाएतले बोलेका थिए ।

कार्यक्रम संयोजक महेश खनालका अनुसार क्लवले पहिलो पटक आयोजना गरिएको प्रतियोगीतालाई आगामी दिनमा समेत निरन्तरता दिने जानकारी दिए । प्रतियोगीतामा विजेताहरुलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

स्थानीय वायुको प्रभाव, आज देशका धेरै क्षेत्रमा वर्षाको सम्भावना तिलोत्तमामा मतान्तर बढाउँदै चापागाईं, उप मेयरमा चौधरी ३ हजार मतले अघि काठमाण्डौंमा बालेन करिब १२ हजार मतले अघि, यस्तो छ पछिल्लो मत परिणाम ५७९ स्थानीय तहको मतगणना सम्पन्न, २९,३०३ उम्मेदवार निर्वाचित बर्दघाटको मेयर र उपमेयरमा गठबन्धनका काग्रेंस-माओवादी विजयी तिलोत्तमामा एमालेका चापागाईं १३५ मतले अघि, पुन: मत गणना भएका वडामा काँग्रेसलाई अग्रता मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो