ताजा अपडेट »

थप ४४ जनामा कोरोना संक्रमण, ३१४ सक्रिय संक्रमित

शनिबार, १८ असार २०७९, १७ : ३६
12 Shares
शनिबार, १८ असार २०७९
12 Shares

काठमाण्डौं । नेपालमा थप ४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ४६७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३३ र एन्टिजेन विधिबाट ११ जनामा सङ्क्रमण पुष्टि भएका हो । यसमध्ये सबैभन्दा बढी काठमाडौँमा २३ जना रहेका छन् । 

नेपालमा थप ४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ४६७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३३ र एन्टिजेन विधिबाट ११ जनामा सङ्क्रमण पुष्टि भएका हो । यसमध्ये सबैभन्दा बढी काठमाडौँमा २३ जना रहेका छन् । 

यही अवधिमा थप १६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३१४ पुगेको छ । पछिल्लो २४ घण्टामा ८७ हजार २३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्म कोभिड १९ को सङ्क्रमणबाट ११ हजार ९५२ जनाको मृत्यु भइसकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।