१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

मंसिर १०,

Advertisement

ग्लोबल आवाज

बुटवल । रक्दान जीवनदान भन्ने उद्वेश्यका साथ बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ बुटवल स्टार्स, लायन्स क्लव अफ डाइनमिक लेडिज, लायन्स क्वल अफ बुटवल स्मार्ट सिटी र कसौधन युवा समितिको आयोजनामा रक्दान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्ने सहभागीले कसैले पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने पवित्र उद्वेश्यले संस्थाको नियमित योजना अनुसार कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक विश्वजित कसौधनले बताए ।

कार्यक्रममा लायन्स ३२५ बि २ नेपालका मल्टिपल चेयरर्पसन पिएजेफ सुनिल ओझा, पूर्ब गर्भनर एमजेएफ महेन्द्र नारायण श्रेष्ठ, लायन्स क्लब अन्तराष्ट्रिय ३२५ बि २ डिष्ट्रिक कोचिफ एडभाइजर एमजेएफ अर्जुनमान सैजु, सुनिता बजिमय, स्टार्सका एमजेएफ अध्यक्ष दिपक भट्टराई, राकेश कशौधन डायनामिक लेडी अध्यक्ष रिता शर्मा, स्मार्ट सिटिका अध्यक्ष सुरेन्द्र भारि लगायतले मन्तव्य राखे ।

कार्यक्रममा ५२ जनाले रक्तदान गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य