४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

मंसिर १०,

Advertisement

ग्लोबल आवाज

बुटवल । रक्दान जीवनदान भन्ने उद्वेश्यका साथ बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ बुटवल स्टार्स, लायन्स क्लव अफ डाइनमिक लेडिज, लायन्स क्वल अफ बुटवल स्मार्ट सिटी र कसौधन युवा समितिको आयोजनामा रक्दान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्ने सहभागीले कसैले पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने पवित्र उद्वेश्यले संस्थाको नियमित योजना अनुसार कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक विश्वजित कसौधनले बताए ।

कार्यक्रममा लायन्स ३२५ बि २ नेपालका मल्टिपल चेयरर्पसन पिएजेफ सुनिल ओझा, पूर्ब गर्भनर एमजेएफ महेन्द्र नारायण श्रेष्ठ, लायन्स क्लब अन्तराष्ट्रिय ३२५ बि २ डिष्ट्रिक कोचिफ एडभाइजर एमजेएफ अर्जुनमान सैजु, सुनिता बजिमय, स्टार्सका एमजेएफ अध्यक्ष दिपक भट्टराई, राकेश कशौधन डायनामिक लेडी अध्यक्ष रिता शर्मा, स्मार्ट सिटिका अध्यक्ष सुरेन्द्र भारि लगायतले मन्तव्य राखे ।

कार्यक्रममा ५२ जनाले रक्तदान गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

तुलसीपुर उपमहानगरः एमाले २४ मतले अगाडि ढिलै भए पनि एमालेले विवेकले काम गर्योः नारायणकाजी श्रेष्ठ बुटवलमा बाबुराम भन्दा खेलराज ५ हजार १३ मतले अगाडि सितगंगा ५ को वडाध्यक्षमा कांग्रेसका बेल्बासे निर्वाचित २२ घण्टादेखि रोकिएको पाँचपोखरीकाे मतगणना अझै सुरु हुन सकेन बुटवलका १९ वडामध्य १२ वडाको मतपरिणाम सार्वजनिक, कुन वडा कस्ले जिते? यस्ताे छ डडेल्धुराका सातवटै स्थानीय तहको अन्तिम मत परिणाम ४१० स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीको कति स्थानमा अग्रता ? देवदहमा गठबन्धनलाई पछि पार्दै एमाले : मेयर, उपमेयर दुबैमा अग्रता नवलपरासीको सरावल अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी बुटवलमा पाण्डेको साढे ४ हजार मतले अग्रता, उप-प्रमुखमा सावित्रा अघि शुद्धोधनमा गठबन्धन दल कांग्रेसबाट बस्याल विजयी, उप प्रमुखमा एमालेकी ज्ञवाली भरतपुरमा गठबन्धनकी रेनु दाहालको अग्रता, मतान्तर फराकिलो बनाउँदै चुनावलगत्तै सार्वजनिक यातायातको भाडापनि बढ्याे, आजदेखि नयाँ दर लागू काठमाण्डौंमा बालेनको अग्रता कायमै, स्थापितभन्दा करिब दोब्बरले अघि गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार निर्वाचित बालेन र सुनिता हजारौं मतले अगाडि रुपन्देहीको कञ्चनमा कांग्रेसका ढकाल विजयी उम्मेदवारको मृत्युपछि स्थगित तुलसीपुर उपमहानगर-१७ मा मँगलबार मतदान सम्पन्न लुम्बिनीको घोराही उपमहानगरमा एमालेको अग्रता कायमै, ४०११ को मतान्तर