ताजा अपडेट »

प्रधानमन्त्रीलाई एपेन्डिसाइड, आजै शल्यक्रिया हुने

मंगलबार, १० मंसिर २०७६, ११ : २४
10 Shares

मंसिर १०,
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डीसाइटिस भएको छ । पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र्पुयाइएका उनलार्ई एपेन्डीसाइटिसको लक्षण देखिएको अस्पताल स्रोतले जनाएको छ ।

उपचारमा संलग्न चिकित्सक अरुण सायमिका अनुसार प्रधानमन्त्रीलाई एपेन्डीसाइिटसको आशंकामा शल्यक्रियाको तयारी हुँदैछ । उनकोे उपचारमा रमेशसिंह भण्डारी लगायतका चिकित्सक संलग्न छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि प्रधानमन्त्रीको अप्रेशनको तयारी जानकारी दिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।