Jun 6, 2023
मंसिर १०,
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डीसाइटिस भएको छ । पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र्पुयाइएका उनलार्ई एपेन्डीसाइटिसको लक्षण देखिएको अस्पताल स्रोतले जनाएको छ ।
उपचारमा संलग्न चिकित्सक अरुण सायमिका अनुसार प्रधानमन्त्रीलाई एपेन्डीसाइिटसको आशंकामा शल्यक्रियाको तयारी हुँदैछ । उनकोे उपचारमा रमेशसिंह भण्डारी लगायतका चिकित्सक संलग्न छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि प्रधानमन्त्रीको अप्रेशनको तयारी जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस्