ताजा अपडेट »

एमसीसी कार्यालयअघि विप्लप माओवादीको प्रर्दशन (फोटोफिचर)

सोमबार, ३० जेठ २०७९, १४ : ४७
4 Shares

काठमाडौं । विप्लप समर्थित नेकपा माओवादीले आज एमसीसीको विरोध गर्दै नेपालस्थित एमसीसीको कार्यालय अघि प्रदर्शन गरेको छ ।

रत्नपार्कस्थित शान्तिबाटिका र कमलादीमा भेलाभै दरवारमार्गमा रहेको एमसीसीको नेपालस्थित मुख्यालय पुगेर प्रदर्शन गरेको हो । जुलुसलाई केन्द्रीय नेता माइला तामाङले नेतृत्व गरेका छन् । 

Avatar
Avatar
Avatar
Avatar
Avatar
Avatar
Avatar
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।