२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

काठमाडौँ । युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले शान्तिवार्ताको विषयमा बोलेका छन् । उनले रुससँग अब वास्तविक छलफल भइरहेको जानकारी दिएका छन् । उनले फेसबुकमा जनतालाई सम्बोधित गर्दै रुसमाथि जीतका लागि युक्रेनका सबै नागरिकको समर्थन आवश्यक भएको पनि बताएका छन् । यसमा रुससँग जुममार्फत् कुराकानी गरिरहेको समुह पनि समावेश छ ।

युक्रेनले आफू नेटोमा समावेश नहुने औपचारिक घोषणा गर्नुपर्ने रुसको दबाब छ । साथै, पूर्वी युक्रेनका पृथकतावादी विद्रोही क्षेत्र दोनेन्स्क र लुहान्स्कलाई स्वतन्त्र देशको रुपमा मान्यता दिनका लागि रुसले युक्रेनलाई आग्रह गरेको छ । दुुबै देशबीच लगातार वार्ता भइरहेको छ, जुन बुधबार पनि जारी रहेको छ । युक्रेनका प्रतिनिधि मिखाइल पोदलियाकले दुई देशबीच मौलिक अन्तर्विरोध रहेको तर सम्झौताका लागि धेरै ठाउँ बनेको बताएका छन् ।-एजेन्सी

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

शाहिदको ओटीटी पारिश्रमिक ४० करोड लागुऔषधसहित ३ जना पक्राउ जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रधानमन्त्री जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ यस्तो छ लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ) गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै खोलिनुपर्छ : नेता महर प्रधानमन्त्री प्रचण्डविरूद्धको ‘युद्ध अपराध’सम्बन्धी रिट दर्ता गर्न बाटो खुल्यो एमाले नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखियो : योगेश भट्टराई गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या