ताजा अपडेट »

सम्भावित विरोध प्रदर्शन रोक्न खटिए प्रहरी (फाेटाेफिचर)

विहीबार, १२ फागुन २०७८, १५ : १९
17 Shares

संसदमा टेबुल भएको अमेरिकी सहयोग परियोजना एमसीसीमाथि आज छलफल हुने भएपछि सम्भावित विरोध प्रदर्शनलाई लक्षित गर्दै सरकारले काठमाडौंका विभिन्न स्थानमा सुरक्षा व्यवस्था बढाएको छ । विशेषगरी नयाँ बानेश्वर, पुतलीसडक क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

तस्बिर : न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।