गोरखाको चुमनुब्री गाउँपालिका-४ गापस्थित नुब्री आधारभुत विद्यालयले गत साता लिएकाे प्रथम त्रैमासिक परीक्षाकाे दृश्य । परीक्षा मिति तय भइसकेकाे भन्दै विद्यालयले हिउँमाथि नै राखेर परीक्षा लिएकाे थियो । चिसाेले कक्षाकाेठाभित्र परीक्षा लिन नसकेपछि बाहिर हिउँमाथि बेन्च कुर्सी राखेर परीक्षा लिइएकाे थियाे । तस्बिर :साैजन्य-गणेश ढकाल

प्रतिक्रिया