११ आश्विन २०७९, मंगलवार

Sep 27, 2022

कार्तिक २,

काठमाडौं । उत्तरपुस्तिका धुल्याउन निषेध गर्ने र विवादित उत्तरपुस्तिका पुन: निरीक्षण गर्नुपर्ने उजुरी राष्ट्रिय सतर्कता केन्द्रमा परेपछि सतर्कता केन्द्रले विवाद साम्य नभइसकेसम्म कुनै पनि उत्तरपुस्तिका धुल्याउने कार्य नगर्न त्रिभुवन विश्वविद्यालयलाई पत्राचार गरेको छ। प्रहरी नायव उपरीक्षक गणेश कुमार श्रेष्ठद्वारा हस्ताक्षर गरिएको उक्त पत्रमा यस्तो निर्देशन दिइएको हो।

प्राडा. सीताराम प्रसाद व्याहुतको संयोजकत्वमा शिक्षाध्यक्षद्वारा मिति २०७६ वैशाख १७ मा गठन भएको छानबिन टोलीले अधिकांश प्रश्नहरू पाठ्यक्रमभित्र नरहेको भन्दै शिक्षाध्यक्षलाई प्रतिवेदन बुझाएको थियो। उत्तीर्ण हुन पनि धौधौ पर्ने सो परीक्षामा परीक्षार्थीलाई कसरी उत्तीर्ण गराइयो भन्ने प्रश्न सो रिपोर्टको निष्कर्षसँगै सतहमा आएको छ। सो उत्तरपुस्तिका तुरुन्त नियन्त्रणमा लिएर पुन: परीक्षण गरिनु पर्ने आवाज उठ्न थालेको छ। त्रिभुवन विश्वविद्यालयले सो छानबिन समितिको निष्कर्षसँगै उत्तरपुस्तीका पुन: परिक्षण गराएको छ/ छैन भन्ने भन्ने विषय पनि उल्लेख गर्नुपर्ने जनाएको छ। साथै सो समितिको रिपोर्ट पछि के-कस्तो कारवाही गरियो सोको विस्तृत विवरण पनि माग गरिएको छ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नेप्सेमा १५ अंकको वृद्धि बसको ठक्करबाट २१ महिने बालकको मृत्यु डेंगु बिरामीको संख्या साढे २५ हजार नाघ्यो, हालसम्म ३२ जनाको मृत्यु निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने सिलौटाले छातीमा प्रहार गरी श्रीमतीको हत्या वैकल्पिक राजनीतिक बारेको बहस ! आबेको अन्त्येष्टिअघि हजारौँ प्रदर्शनकारी विरोधमा उत्रिए अमेरिकी सहायकमन्त्री एलिजाबेथ भोलि नेपाल आउँदै लुम्बिनी प्रदेशमा पर्यटन प्रर्वद्धनका आधारहरु तीन घण्टादेखि बालुवाटारमा गठबन्धनको बैठक, सिट बाँडफाँट टुंग्याउने प्रयास दक्षिण कोरियाको असैनिकृत क्षेत्रको भ्रमण गर्दै ह्यारिस आश्रममै दशैँ राष्ट्रसंघमा परराष्ट्र सचिवले राखे युक्रेन, अफगानिस्तान, म्यानमार, लिबिया, सिरिया, प्यालेस्टाइन र यमनका विषयमा नेपालको स्पष्ट धारणा हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश ट्रयाक्टरबाट खसेर एकको मृत्यु मनास्लु हिमपहिराेः एक जनाको मृत्यु, १० को सकुशल उद्धार बेलहिया नाकामा ५ पर्यटकको भब्य स्वागत सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट रवीन्द्र मिश्र भोलि राप्रपा प्रवेश गर्ने, वरिष्ठ उपाध्यक्ष पद पाउने लुम्बिनी शिक्षा निकेतनको अध्यक्षमा पुनः गोविन्द ज्ञवाली