२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

काठमाडौं । नेकपा एमालेको १० देखि १२ मंसिरमा हुने महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।  प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतका अनुसार प्रतिनिधि बनेकाहरू प्रेस चौतारी र भूगोल तथा सम्पर्क समन्वय कमिटीबाट निर्वाचित भएर आएका हुन् । 

Advertisement

एमालेले देशभरबाट महाधिवेशन प्रतिनिधि चयन गरिरहेको छ । एक हजार ९९९ प्रतिनिधि सहभागी हुने महाधिवेशनले एमालेको भावी नेतृत्व चयन गर्ने छ । पर्साबाट मात्र तीनजना पत्रकार महाधिवेशन प्रतिनिधि भएका छन् ।

प्रतिनिधि भएका पत्रकार मध्ये केही जनप्रतिनिधिसमेत छन् । उनीहरु पत्रकार महासंघकाे समेत सदस्य छन् ।

को कहाँबाट ? 
गणेश बस्नेत, प्रेस चौतारी
गगन बिष्ट, प्रेस चौतारी
राजेन्द्र अर्याल, प्रेस चौतारी
मोहन चापागाईं, रुपन्देही जिल्ला
निर्मला शर्मा, प्रेस चौतारी
एलबी शेख, पर्सा जिल्ला
टीका बिष्ट, प्रेस चौतारी
कुशलबाबु बस्नेत, उदयपुर जिल्ला
महेश दास, पर्सा जिल्ला
अरबिन्द सिंह, पर्सा जिल्ला
के. बस्नेत, दोलखा जिल्ला
नारायण शाह, रुकुम जिल्ला
इश्वरी जीएम, रोल्पा जिल्ला
गायत्री आचार्य, दोलखा जिल्ला
कालिका पाठक, दोलखा जिल्ला
करण ताम्राकार, डडेलधुरा जिल्ला
सुन्दर जैरू, डडेलधुरा जिल्ला
श्याम बस्नेत, वाग्मती सम्पर्क समन्वय कमिटी

प्रतिकृया दिनुहोस्

Flash News

१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गाउँको व्यथा कसलाई के थाहा ?