ताजा अपडेट »

एमाले उपमहासचिव भूसाललाई कोरोना संक्रमण

बुधबार, १० कार्तिक २०७८, १८ : ५३
4 Shares

बुटवल । नेकपा (एमाले)का उप-महासचिव घनश्याम भूसाललाई कोभिड- १९ संक्रमण पुष्टि भएको छ ।

भुसालको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।