ताजा अपडेट »

नेपालमा थप एक हजार ६६ जनामा कोरोना संक्रमण, १३ को मृत्यु

शुक्रबार, १५ असोज २०७८, १७ : ५४
6 Shares

बुटवल । नेपालमा थप एक हजार ५५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट ८९८ र एन्टिजेन विधिबाट १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ९३८ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।