३० श्रावण २०७९, सोमबार

Aug 15, 2022

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १५७ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा १७१ जना सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालिन स्वास्थ्य कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनसार थपिनेमा कास्कीमा १००, नवरपरासी वर्दघाटसुस्ता पूर्वका २७, स्याङ्जाका २४, तनहुँका नौ, गोरखाका छ, वाग्लुङका दुई जना छन् ।

प्रदेशमा होम आइसोलेशनमा रहनेको सङ्ख्या एक हजार ६६० जना रहेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार हालसम्म तीन लाख २२ हजार ३९३ जनाको कोरोना परीक्षण गरिएकामा ८३ हजार ६७२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । जसमध्ये ८० हजार ५९८ जना सङ्क्रमण मुक्त भएका छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ७४२ छ भने हालसम्म एक हजार ३३२ जनाको मृत्यु भएको छ । रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनी सरकारको आम्दानीः तलब भत्ता समेत पुग्दैन, कर्मचारी पाल्न ‘अरुको भर’ फलफूल र तरकारीको मूल्य : सबैभन्दा सस्तो सेतो मुला, महंगो किवी शुद्धोधन ३ मा सुकुम्बासी जग्गा नापजाँच सुरु २४ वर्षीया पुष्पा बुढाथोकी १ महिनादेखि सम्पर्कबिहीन भ्रष्टाचार र वंशवाद भारतका दुई शत्रु: माेदी साउनको अन्तिम सोमबार देवघाटमा भक्तजनको घुइँचो (फाेटाेफिचर) राप्रपा नेपालको केन्द्रिय समिती बैठक शुरु, प्रतिवेदनहरु प्रस्तुत हुदैँ कम्युनिष्ट पार्टी भन्ने बित्तिकै जनता डराउने अवस्था आयोः मन्त्री चौधरी मध्य भोटेकोशी जलविद्युत अझै १ करोड ५४ लाख रुपैयाँ नोक्सानमा श्रावणको अन्तिम सोमबार : शिवालयमा भक्तजनको भीड रुस्दीमाथि छुरा प्रहारः चुकिल लगाएर कोठाभित्रै बस्छन् आक्रमणकारीका बाबु कमल थापाले गरे राष्ट्रपति भण्डारीको निर्णयलाई स्वागत माओवादी स्थायी कमिटी बैठक दिउँसो १ बजे बस्दै ७५औँ स्वतन्त्रता दिवस मनाउँदै भारत रुपन्देहीमा अज्ञात समुहको गोली प्रहारबाट बिकास गुरुङ घाइते नागरिकता विधेयक : यस्तो छ अबको संसदीय प्रक्रिया बुटवलको सडकको अवस्थाः जनसरोकारको बिषय बुटवलमा आज बिहानैदेखि ७ घण्टा विद्युत अवरुद्ध हुने विवेकशील साझाको अध्यक्षमा समीक्षा बास्कोटा स्थानीयको बस्ती व्यवस्थापनपछि मात्रै बुटवलको तिनाउ-दानव करिडोर अघि बढ्छ : पौडेल