ताजा अपडेट »

तिनाउमा डुबेर बुटवलकी ३ वर्षीया बालिकाको मृत्यु

सोमबार, २१ भदौ २०७८, १५ : ०५
6 Shares

बुटवल । बुटवलमा पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका राजु परियारकी ३ वर्षीया छोरी सम्राट परियार रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले बताए।

तिनाउ खोला छेउमा खेल्ने क्रममा जमेको पानीमा डुबेर परियारको आइतबार मृत्यु भएको कुँवरले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।