ताजा अपडेट »

नेपालमा थप २ हजार ४ जनामा कोरोना संक्रमण, १६ को मृत्यु

विहीबार, १७ भदौ २०७८, १६ : ३५
2 Shares

बुटवल । नेपालमा थप २ हजार ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट १ हजार ६१९ र एन्टिजेन विधिबाट ३८५ जना गरि २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, नेपालमा थप १ हजार ८४६ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।