ताजा अपडेट »

नेपालमा थपिए २४८२ कोरोना संक्रमित, ४४ जनाको मृत्यु

बुधबार, ०९ भदौ २०७८, १६ : ५१
2 Shares

बुटवल । नेपालमा थप २४८२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १८६२ र एन्टिजेन विधिबाट ६२० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा १७८१ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।