१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

स्वस्थ्य र फिट रहन हामी अनेकौं उपाय अपनाउँछौ । तर हामीले अफिसमा गर्ने केही गल्तीले सबै उपाय बेकार बनिदिन्छ ।कार्यालयमा बसेर काम गर्नेले मोटोपनबाट बच्न केही उपाय अपनाउनुपर्ने हुन्छ । त्यसैले थाहा पाउनुहोस् हाम्रो शरीरको तौल बढ्ने कारण ।

Advertisement

खाजा नखानु :अफिस चाँडै जाने हतारोमा बिहानको खाजा नखाइ निस्कदा भोक बढ्दछ । जसका कारण भोक बढि भएको नाममा हामी बढि खान्छौ र हाम्रो तौल बढ्ने गर्दछ ।

धेरै बेर बस्ने : अफिसमा काम गर्दा लगातार धेरै बेर बस्दा राम्रोसँग क्यालोरी बर्न हुन पाउँदैन र तौल बढ्न पुग्छ । त्यसैले हरेक घण्टाको काम पछि केहीबेर उठेर टहल्नु पर्दछ ।

कम पानी पिउनु : अफिसमा लगातार काम गर्ने चक्करमा धेरै मानिस पानी समेत पिउन बिर्सन्छन् । यसले पाचन क्रिया खराब हुन थाल्छ र बिस्तारै मोटोपन बढ्न थाल्दछ ।

स्न्याक्स खानु : अफिसमा काम गर्दा अन्य सहकर्मीको देखासेकीमा हाइ क्यालोरीयुक्त स्न्याक्स खाने गर्दा शरीरले अतिरिक्त क्यालोरी पाउँछ र तौल बढ्न सक्छ ।

धेरै समय भोको रहनु : अफिसमा हुँदा समयमा खाना, खाजा नखाँदा र धेरै बेरसम्म भोको रहँदा मेटाबोलिजम स्लो हुने गर्दछ । लामो समयपछि जे खाएपनि राम्ररी पच्न सक्दैन । साथै मोटोपन बढ्न पुग्छ ।

तनाव र डेस्कको खाना : अफिसमा काम गरिरहेका बेला तनावमा रहँदा भोक बढाउने हर्मोनको स्तरमा वृद्धि हुन्छ । यस्तोमा अत्यधिक खाने गर्दछौं, त्यसैले तौल बढ्छ । साथै डेस्कमा काम गर्नेहरूले त्यहि खाना खाजा खादाँ ध्यान खानामा रहँदैन र धेरै खादाँ शरीरमा बोसो जम्मा हुन्छ ।

अबेर राति फ्रि हुनु : अफिसमा अबेरसम्म बस्नुपर्ने वा ढिला खाना खाँदा राम्रोसँग पच्न पाउँदैन । यस्तोमा यो बोसोमा परिणत हुने गर्दछ । र मानिस स्वतः मोटाउने गर्दछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्

Flash News

विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने १ करोड मतगणना हुँदा कुन दलको कति मत ? सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई एक दर्जन निर्माण कम्पनी कालो सूचिमा पर्दा बुटवलको सडक अलपत्र पार्ने ठेकेदारलाई उन्मुक्ति हार्दिक श्रद्धाञ्जली एन.बी. जी !