२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशले संघीयता, लोकतन्त्र र अहिलेको व्यवस्थालाई रक्षा गर्ने दाबी गरेका छन्।

बिहिबार समाजवादी केन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धन सरकारले ल्याएको अध्यादेशले कसैलाई हानी नगर्नेसमेत बताए । ‘केपी ‌ओलीले अध्यादेश ल्याउँदा चर्को विरोध भएको थियो। तर म के चाहिँ कुरा भन्छु भने एउटा अध्यादेशको उद्धेश्य लोकतन्त्र सिन्धायउनु थियो, तर यो अध्यादेश चाहिँ लोकतन्त्र, संघीयता र अहिलेको व्यवस्था जोगाउ ल्याइएको हो।’ प्रचण्डले भने ।

यसअघि प्रचण्डले भने, ‘लोकतन्त्र मास्न ल्याएको अध्यादेश र जोगाउन ल्याएकोलाई उस्तै(उस्तै हो भन्नु गलत हो ।’ प्रचण्डले नेकपा एमाले समाजवादी दर्ता हुनासाथ मन्त्रिपरिषद् विस्तार हुने बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

घट्यो सुनको मूल्य नेता ठेकेदारको बचाउ नगर्न देउवा र ओलीलाई पत्राचार यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर चौतारा संरक्षणमा राइनासका युवा दर्शक पाठक घटेर समस्यामा भोगिरहेको सिएनएनवाट सिइयोको राजिनामा मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन