६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

साउन १६,

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख १ हजार १ सय रुपैयाँ जम्मा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राहत रकमको चेक महासंघका अध्यक्ष केशव बडाल र बैंकका अध्यक्ष केबी उप्रेतीले हस्तान्तरण गरे ।

प्रधानमन्त्री ओलीले विपत्तिमा परेकाहरूलाई उद्धार र पुनःस्थापनाका लागि सहकारीकर्मीले सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । अध्यक्ष बडालले विभिन्न सहकारी संस्था र सहकारीकर्मीबाट रकम संकल गरी सहयोग गरिएको बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना