ताजा अपडेट »

थप १८३१ जनामा संक्रमण, २० जनाको मृत्यु

आइतबार, २७ असार २०७८, १६ : ५२
4 Shares

बुटवल। पछिल्लो २४ घण्टामा नेपालमा १८३१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १२३७ र एन्टिजेन विधिबाट ५९४ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।

यस्तै, आज थप १५३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।