ताजा अपडेट »

थप १ हजार ८७५ जनामा संक्रमण, २९ को मृत्यु

विहीबार, २४ असार २०७८, १७ : ०५
2 Shares

बुटवल । पछिल्लो २४ घण्टामा देशभर १८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२८६ जना संक्रमण मुक्त भएका छन् । 

यस्तै पछिल्लो २४ घण्टामा २९ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।