ताजा अपडेट »

प्रतिनिधिसभा विघटन : बिहीबारको बहस सकियो, शुक्रबार सरकारी र सभामुखका वकिलले बहस गर्ने

विहीबार, १७ असार २०७८, १६ : २५
2 Shares

काठमाडौं। प्रतिनिधिसभा विघटन मुद्दामा बिहीबारको बहस सकिएको छ। बिहीबार प्रधानमन्त्री केपी ओलीका तर्फबाट अग्नि खरेल, सुरेन्द्र महतो र परशुराम कोइरालाले बहस गरेका थिए।अब सरकार पक्षका वकिलसँग डेढ घण्टा बाँकी छ । शुक्रबार बाँकी रहेका सरकार पक्षका वकिल र सभामुखका वकिलले बहस गर्नेछन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।