२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

पश्चिम नवलपरासी । जिल्लामा रहेको नेपाली नहरमा पानी छाडिएको छ । हिउँदयाममा सुख्खा रहेको गण्डक नहरमा यस वर्ष सफाइ गरी धान रोपाइँका लागि पानी वितरण गरिएको हो ।

Advertisement

विगत वर्षका समयमा नहरमा पानी नआउँदा समस्यामा पर्दै आएका गण्डक क्षेत्रका किसानहरू यसवर्ष, वर्षपछि नहर सफा गरेर समयमै पानी छाडिएपछि खुशी भएका छन् ।

समान्य मर्मत सम्भार मात्र हुँदै आएको नहर जीर्ण भएको थियो । यस वर्ष संघीय सरकारको लगानीमा नेपाल गण्डक पश्चिम नहर सिचाई प्रणाली सेमरीले ४० वर्ष पछि २२ करोडको लागतमा नहर सफाइ गरेको जल उपभोक्ता समितिका अध्यक्ष हैदर अली मोमीनले जानकारी दिए।

३२ किलोमिटर लम्बाइ रहेको नहरमा ३ सय क्युसेक पानी छाडिएको छ । जसबाट पश्चिम नवलपरासीका ६ वटा स्थानीय तहका ४ हजार हेक्टर क्षेत्रफलमा सिचाँई सुविधा पुग्ने छ । नहर सफाइ र मर्मत सम्भारका लागि उपभोक्ता समितिले सरकारसँग एक अर्ब बढी बजेट माग गरेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा क्यानडाको डढेलोले अमेरिकाकाे न्युयाेर्कलगायतका सहर धुवाँले ढाकियो बजेटमाथिको छलफल जारी : प्रतिनिधिसभा बैठक विहान ११ बजेदेखि राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्दै पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबीः अमेरिकासँग एलियन छ निर्वाचन आयोग र राजनीतिक दल बीच आज छलफल हुँदै कांग्रेसको सदस्यता र नवीकरण अनलाइनमार्फत भर्न सकिने हेटौंडा अस्पताल र मेडिकल स्टोर पथलैयामा स्वास्थ्य मन्त्रीको आकस्मिक निरीक्षण मोरङमा स्कुटर चालकको निधन : ठक्कर दिने बसमा आगजनी, स्थिती तनावग्रस्त अबैध सामानसहित एक महिला पक्राउ