काठमाडौँ । भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन भएको छ । उनी केही समयदेखि बिरामी थिए र हालसालै आइसियुमा भर्ना भएका थिए । यद्यपि, उनको मृत्युको कारण अहिलेसम्म खुल्न नसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्