बुटवल । रुपन्देहीमा रक्तदाताहरुद्वारा स्थापना गरिएको स्वयंसेवी रक्तदाता सहकारी संस्था लिमिटेडले सहकारी शिक्षा तथा शेयर प्रमाणपत्र वितरण कार्यक्रम गरेको छ । सहकारीका सदस्यहरु बिचमा परिचयसँगै सहकारीको बारेमा जानकारी दिने गरि एक दिने कार्यक्रम गरिएको संस्थाको