जनकपुरधाम । सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ परेपछि उनका छोराले धाकधम्की दिएपछि पीडित दिपक मल्लिकको परिवार विस्थापित भएका छन् । महायज्ञ गर्ने नाममा अछुत भन्दै डोम समुदायका दिपकको घरमा डोजर लगाएर उठिबास