बुटवल । वर्षौदेखि ‘बत्ति मुनिको अध्यारोँ’ बन्दै आएको बुटवल उपमहानगरपालिका वडा नम्बर १२ को ज्यामिरे गाउँमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी भएका छन् । नेपाल विद्युत प्राधिकरण बुटवल वितरण शाखाको पहलमा गाउँमा विद्युत लाइन बिस्तार