एजेन्सी । सात महिना सम्म चलेकोे असाधारण पूर्व विवाह समारोह पछि, भारतका अर्वपति व्यापारी तथा सबैभन्दा धनी व्यक्ति मुकेष अम्बानीका कान्छा छोरा अनन्त अम्बानीले शुक्रबार हजारौं पाहुनाहरूको अगाडि फार्मास्यूटिकल उत्तराधिकारी राधिका मर्चेन्टसँग आफ्नो लामो प्रतिक्षाको