काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज पाँचौं पटक राष्ट्रपतिको शपथ लिदै छन् । मस्कोको ग्रान्ड क्रेमलिन प्यालेसमा पुटिनले राष्ट्रपतिको शपथ लिने छन् । रुसमा मार्च १५–१७ मा भएको निर्वाचनमा पुटिनले ८८ प्रतिशत मत प्राप्त