बुटवल । नेपाल समाजवादी पार्टी लुम्बिनी प्रदेशले स्थानीय तह देखि प्रदेशसम्मको अधिवेशन आगामी असोजसम्म गर्ने भएको छ । जसका लागि प्रदेशका १२ जिल्ला र पालिकासम्म संगठन विस्तारलाई तीव्रता दिइने केन्द्रिय सदस्य विमल गिरीले जानकारी दिए