बुटवल । बुटवलको बागेश्वरी कला तथा संगित एकेडेमीले आफ्नो रजत जयन्ती विविध कार्यक्रम गरी मनाएको छ । शनिवार आफ्नै बागेश्वरी थेयटरमा एक कार्यक्रमको आयोजना गरी एकेडेमीले २५ औं बर्ष पार गरेको अवसरमा रजत जयन्ती