चितवन । नारायणी नदीको पुलबाट एक व्यक्तिले हाम फालेका छन्। आइतबार बिहान १०ः४० बजे तिरको समयमा नवपुलरको गैँडाकोट र चितवनको नारायणगढ जोड्ने नारायणी पुलबाट एक पुरुषले हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
चितवन । चार दिन देखी हराइरहेका बालकको शव नारायणी नदीमा फेला परेको छ । भरतपुर महानगरपालिका–११, होपचोक बस्ने वर्ष १२ का मनोज श्रेष्ठ आईतबार देखि हराएको थिए, उनी हराए पछि परिवारले प्रहरीमा खबर गरे पनि तीन