काठमाडौं । भारतीय पर्यटकले आजदेखि नेपालमा फोनपे क्यूआरमार्फत भुक्तानी गर्नसक्ने भएका छन् । नेपालको भुक्तानी सञ्चालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीच भएको समझदारी अनुरुप बुधबारदेखि यो सुविधा प्रारम्भ भएको हो