काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० भैँसेपाटीस्थित डाँडामा निर्माण हुने अत्याधुनिक चलचित्र छायाङ्कनस्थलका लागि छनोट गरिएको जमिनको अनुगमन गर्दै पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटालगायत स्थानीय । तस्वीर : राजकुमार पराजुली/रासस काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–१० भैँसेपाटीमा अत्याधुनिक चलचित्र...