८ चैत्र २०७९, बुधबार

Mar 22, 2023

बुटवल । लुम्बिनी प्रदेश सरकारले संघीय सरकारले दिएको बिदा बाहेक थप ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेशमा रहेको समुदायले मनाउने पर्वहरूको महत्वलाई ध्यानमा राखेर थप ६ दिन बिदा दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकारले माघी पर्वमा माघ २ गते, मुस्लीम समुदायको (तिथिअनुसार) बकर ईद, कृष्णजन्माष्टमी भदौ १२ गते, प्रदेश स्थापना दिवस फागुन ३ गते, बिदा दिने निर्णय गरेको छ । त्यसैगरी रोल्पा–रुकुममा भूम्या पूजाका अवसरमा , (तराईका छ जिल्लामा बड्का अत्तवारी का अवसरमा, मुस्लिम समुदायको रमजानमा र पाल्पामा भगवती जात्रा अवसरमा बिदा दिने निर्णय गर्नुका साथै स्थानीय तहको आवश्यकतालाई हेरेर स्थानीय तहमा दिन पाउने)दिन विदा दिने निर्णय गरेको प्रवक्ता चौधरीले जानकारी दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना ! ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो लागुऔषधसहित ९ जना पक्राउ राजनीतिक दलहरूकाे खिचातानीले विद्यालय प्रधानाध्यापकविहीन राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन अयोग्य लडाकुका नाममा फेरि रकम वितरण गर्ने सरकारकाे निर्णय अराजकताको पराकाष्ठा : राप्रपा भीम रावलको प्रश्न: जनताको मुख थुन्ने कु–बुद्धी कस्ले सिकायो ? शेखर कोइरालाले भने, ‘यो वा त्यो बहानामा ब्यक्तिगत फोन टयाप गर्न पाईदैन्’