२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

बुटवल । पछिल्लो समयमा रुपन्देहीको तिलोत्तमामा सवारी दुर्घटना बढेका छन् । शुक्रबार राति पनि सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाइते भएको लुम्बिनी प्रादेशिक ट्राफिक कार्यालय बुटवलले जनाएको छ । तिलोत्तमा–२ सिता राइस मिल अगाडि मोटर साइकल दुर्घटना हुँदा सिद्धार्थनगर –७ भैरहवाका घलान रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार राति करिब ११ बजे भैरहवाबाट बुटवल आउँदै गरेको लु२२प २७७१ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिई अनियिन्त्रित हुँदा दुर्घटना भएको हो।

सिद्धार्थनगर –७ कै ४५ वर्षिय धिरज सारुले चलाएको बुलेट बाइक दुर्घटना हुँदा पछाडि सवार रानाको मृत्यु भएको हो भने चालक सारु गम्भीर घाइते भएको र उनको मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद बैठक स्थगित प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ विवेकशील साझा पार्टी पुनर्गठन गर्ने मिलन पाण्डेको घोषणा कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ? बुटवलमा नेपाल रक्तदाता संघको केन्द्रिय कार्यालय उद्घाटन ‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी लमजुङमा एक वर्षमा २० वर्ष नपुग्दै एक सय ५५ जना आमा दागबत्ती दिन पाँच लाख माग गठबन्धन कर र डर दुवै हो: रामचन्द्र पौडेल भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु पौडी खेल्ने क्रममा डुबेर २६ वर्षीय निराजन पोख्रेलको मृत्यु शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु प्रवासमा रहेका नेपाली राप्रपाको एजेन्डाप्रति आकर्षित छन् : राजेन्द्र लिङ्देन महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग