१४ माघ २०७९, शनिबार

Jan 28, 2023

काठमाडौँ । सरकारले इन्टरनेट सेवाप्रदायक कम्पनीले सेवा प्रयोगबाट लिदै आएको इन्टरनेट शुल्कलाई घटाउने तयारी गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार सूचना प्रविधि मन्त्रालयले यसबारे अवश्यक छलफल र तयारी गरिरहेको छ ।

बिहिबार दूरसञ्चार प्राधिकरणको २३ औं बार्षिक उत्सबमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्ले इन्टरनेट शुल्क घटाउने बताए ।आगामी आर्थिक बर्षको बजेट मार्फत दूरसञ्चार क्षेत्रमा लाग्दै आएको करलाई हेरफेर गरी उपभोक्ताले तिर्दै आएको इन्टरनेट शुल्क घटाइने मन्त्री गुरुङको भनाई छ ।

‘अन्तराष्ट्रिय व्यान्डवीथको शुल्क बर्षेनी घट्दै जाने तर नेपालको इन्टरनेट शुल्क बढ्दै जाने देखिएको छ’ उनले भने ‘इन्टरनेट सेवाप्रदायकहरुसँगको छलफलपछि इन्टरनेट शुल्क सस्तो बनाइने छ ।’प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले डिजिटल नेपालको अवधारणालाई साकार पार्न र उपभोत्तालाई भार नपर्ने गरी इनटरनेट सेवाको मुल्य समायोजन हुने बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

यस्तो रहनेछ आजको मौसम सर्वोच्चको फैसलाले रविको रफ्तारमा रोक एसईई परीक्षा चैत १७ गतेदेखि (तालिकासहित) रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी