ताजा अपडेट »

प्रतिनिधि सभा विघटनविरूद्ध माइतीघर मण्डलमा नेकपाकाे प्रदर्शन

शुक्रबार, १० पुस २०७७, १० : ३९
2 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेकपाको संस्थापन पक्षले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।

शुक्रबार बिहान उनीहरुले माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरू झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताहरु पनि कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।