ताजा अपडेट »

सलाम छ यिनको सोच र प्रयासलाई

विहीबार, ०२ पुस २०७७, १३ : ४७
2 Shares

यो सडकमा दिनहु हजारौ मानिस ओहरदोहर गर्दछन, सबैले समस्या देखाउने र गाली मात्रै गर्छन् । तर, यसरी नै समस्या समाधान गर्न चाहने मानिस भने निकै कम छन । यिनि आफैमा शारीरिक रूपमा केही कमजोर भएता पनि यिनको सोच र प्रयास अब्बल र सराहनीय छ

https://www.youtube.com/watch?v=Ahk2YheqHgQ
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।